अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०३ | Colorodo: 09:18

पारस खड्काको ब्याटिङ वरीयतामा चार स्थान सुधार

बिआरटीनेपाल २०७७ भदौ १७ गते २३:०४ मा प्रकाशित

नेपाली क्रिकेटर पारस खड्काको ब्याटिङ वरीयतामा चार स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टी ट्वान्टी ब्याटिङको नयाँ वरीयतामा पारस खड्का ७१ औं‌‌ स्थानमा पुगेका छन् ।

सन्दीप लामिछानेको बलिङ वरीयता ७९ औं‌ स्थानमा यथावत रहेको छ ।  टी ट्वान्टीको अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १५ औं‌ स्थानमा यथावत् रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू