अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४७ | Colorodo: 05:02

चौरजहारी घटनामा हत्या भएका परिवारलाई सरकारले १० /१० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

बिआरटीनेपाल २०७७ साउन २७ गते ६:५३ मा प्रकाशित

पश्चिम रुकुम चौरजहारी घटनामा हत्या भएका परिवारलाई सरकारले १०÷१० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । आज मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थमन्त्रीसमेत रहनुभएका सञ्चारमन्त्री डाक्टर युवराज खतिवडाले मृतकका परिवारलाई आर्थिक सहायता र घाइतेहरुको उपचार गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ व्र्षका नवराज विक, सन्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, चौरजहारीका टीकाराम सुनार, भेरी नगरपालिका वडानम्बर ११ का गोविन्द शाहीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू