अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०३ | Colorodo: 13:18

नेपालमा पहिलोपटक पिउने पानीको अधिकतम खुद्रा मूल्य निर्धारण

बिआरटीनेपाल २०७७ साउन २६ गते ६:३१ मा प्रकाशित

उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले पहिलो पटक पिउने पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको छ ।एक कार्यक्रमका बीच विभागले पिउने पानीको मूल्य सार्वजनिक भएको हो । जारको प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ तोकिएको छ ।

यस्तै एक लिटर बोत्तलको पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ तोकिएको छ । उपभोक्ता, व्यवसायी र उपभोक्ता अधिकारकर्मीसँगको छलफल र अध्ययनपछि नयाँ मूल्य तोकिएको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू