अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२० | Colorodo: 11:35

मकवानपुरमा कारागारबाट फरार कैदी पक्राउ

बिआरटीनेपाल २०७७ साउन १८ गते ६:४७ मा प्रकाशित

जिल्ला प्रहरी कार्यालय मकवानपुरले फरार रहेका कैदीलाई पक्राउ गरेको छ ।कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय भोगिरहेका गत वर्ष २०७६ कार्तिक ३० गते भीमफेदी कारागारबाट फरार भएका कैदी सुनसरी रामधुनी नगरपालिका–७ का २५ वर्षीय कुलदीप राज धामीलाई पुर्वी नवलपरासीको देवचुली नगरपालिका– १६ रजहरस्थित पुल छेउबाट पक्राउ प्रहरीले गरेको हो ।

धामीले २०७१ पुस महिनामा चितवनका २१ वर्षीय रोजिन गुरुङलाई हत्या गरेको अभियोगमा चितवन जिल्ला अदालतबाट २० वर्षको जेल सजाय तोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू