अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४१ | Colorodo: 02:56

गण्डकी प्रदेशमा जनैपूर्णिमाको सार्वजनिक बिदा

बिआरटीनेपाल २०७७ साउन १७ गते २३:५३ मा प्रकाशित

गण्डकी प्रदेश सरकारले जनैपूर्णिमाको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गण्डकी प्रदेश सरकारले राजपत्रमा सूचना निकालेर जनैपूर्णिमासहित इद, तमु ल्होसार, माघे संक्रान्ति र सोनम ल्होसारमा सार्वजनिक बिदा दिने यसअघि नै निर्णय गरेको थियो । त्यसैअनुसार भोलि बिदा हुने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू