अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०१ | Colorodo: 06:16

कोरोना संक्रमण फैलन नलिन सीमामा थप कडाइ गर्न मुख्यमन्त्री राउतको निर्देशन

बिआरटीनेपाल २०७७ साउन १४ गते ६:२३ मा प्रकाशित

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमणललाई फैलिन नदिन सीमामा अझ बढी कडाइ गर्न निर्देशन दिनुभएको छ ।वीरगन्ज उद्योग वाणिज्य संघको आयोजनामा भएको छलफलमा उहाँले कोरोना नियन्त्रणका लागि सरकारले सबै सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले सघ, प्रदेश र स्थानीय सरकारलगायत सरोकारवाला पक्षको उदासिनताका कारण वीरगन्जमा कोरोनाको संक्रमण समुदाय स्तरमा पुगेको आरोप लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू