अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५३ | Colorodo: 16:08

तालिवानद्वारा अफगानिस्तानमा तीन दिनका लागि युद्धविराम घोषणा

बिआरटीनेपाल २०७७ साउन १४ गते ०:०० मा प्रकाशित

तालिवानले अफगानिस्तानमा शुक्रबारदेखि लागू हुनेगरी तीन दिनका लागि युद्धविराम घोषणा गरेको छ । तालिवान समूहका प्रवक्ता जाविहुल्ला मुजाहिदले एक बिज्ञप्ति जारी गर्दै इद अल(अधाका अवसरमा युद्धबिरामको घोषणा गरेको हो ।

केही समयको अवधिमा सरकारले दोस्रोपटक वार्ताका लागि प्रस्ताव गरेसँगै विद्रोही समूह तालिवानले युद्धविराम घोषणा गरेको हो । उसले युद्धबिरामको समयमा कुनैपनि सशस्त्र कारबाही नगरिने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू