अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०४ | Colorodo: 00:19

साहित्यकार भोला जोशीको ८० बर्षको उमेरमा निधन

बिआरटीनेपाल २०७७ साउन १२ गते ६:५२ मा प्रकाशित

साहित्यकार भोला जोशीको ८० बर्षको उमेरमा निधन भएको छ। अग्रज साहित्यकारको रुपमा रहनुभएका जोशीको आफ्नै निवास हेटौंडामा निधन भएको हो । उहाँलाई ‘उस्ताद’ उपनामले पनि चिनिन्थ्यो ।

जोशी धेरै समयपहिलाबाट दम र सुगरबाट पीडित हुनुहुन्थ्यो । उहाँ साहित्य बाहेक संगित विधामा पनि आबद्ध हुनुहुन्थ्यो ।

उहाँले संगित भरेको ‘हे मेरा मित्र हो म मरेर जाँदा आसु नझारी दिनु’, ‘बिस्यौँ क्यारे खाएको कसम चाँदनी रातमा’, ‘हे मुर्ख मर्ने बेलामा सोँच यो जीवन भोली आउँदैन’ लगायत गीत चर्चित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू