अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०३ | Colorodo: 13:18

स्पेनमा दोस्रो चरणको कोरोना महामारी फैलिएको भन्दै थप कडाई

बिआरटीनेपाल २०७७ साउन ११ गते ७:१२ मा प्रकाशित

स्पेनमा दोस्रो चरणको कोरोना महामारी फैलिएको भन्दै थप कडाई गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि दोस्रो चरणको कोरोना महामारीको आशंका गर्दै क्याटलोनिया र बार्सिलोनामा लकडाउनमा कडाई गरिएको हो ।

क्याटलोनियामा विगत दुई सातामा कोरोना सङ्क्रमणको दरमा तीव्रता आएपछि सबै नाइट क्लब र बारहरु बन्द गरिएको छ । यसैबीच बेलायत सरकारले स्पेनबाट आउने नागरिकलाई दुई साता क्वारेन्टाइनमा अनिवार्य बस्ने नियम लागू गरेको छ भने फ्रान्स र नर्वेमा पनि यस्तै नियम लागू गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू