अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०५ | Colorodo: 06:20

नेपालको अन्तर्राष्ट्रिय सीमा साउन ३२ सम्म बन्द

बिआरटीनेपाल २०७७ साउन ६ गते ७:४६ मा प्रकाशित

सरकारले नेपालको अन्तर्राष्ट्रिय सिमा बन्दलाई साउन ३२ गतेसम्म लम्ब्याएको छ। पछिल्लो लकडाउन साउन ७ गतेसम्म कायम गरिएकोमा सरकारले अन्तर्राष्ट्रिय सिमामा यात्रुको आगमनमाथीको प्रतिबन्धलाई साउन ३२ सम्म लम्ब्याउने निर्णय भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू