अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५७ | Colorodo: 22:12

विश्वभर कोराना सङ्क्रमित हुनेको सङ्ख्या १ करोड ४६ लाख भन्दा बढी

बिआरटीनेपाल २०७७ साउन ५ गते ७:२४ मा प्रकाशित

विश्वभरि नै कोराना सङ्क्रमित हुनेको सङ्ख्या १ करोड ४६ लाख ७३ हजार भन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । कोरोना भाइरसका कारण हाल सम्म ६ लाख ९ हजार ५ सय ९६ जनाको मृत्यु भएको छ ।

हाल सम्म सङ्क्रमित भएर पनि ८७ लाख ५८ हजार मानिस भने निको भएर घर फर्किएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा १ लाख ४३ हजार ३ सय मानिसको मृत्यु भएको छ भने ब्राजिलमा ७९ हजार ५ सय मानिसको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू