अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१३ | Colorodo: 10:28

सिरियामा आज संसदीय निर्वाचन , २१ जना प्रतिस्पर्धामा

बिआरटीनेपाल २०७७ साउन ४ गते ७:३२ मा प्रकाशित

युद्धग्रस्त मुलुक सिरियामा आज संसदीय निर्वाचन भएको छ । निर्वाचनका लागि २१ जना उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गरेका छन् , जसमा पश्चिमी मुलुक अमेरिका र युरोपेली संघका सदस्यहरु समेत उम्मेदवार बनेका छन् । सिरियाका राष्ट्रपति बसर अल असदको सत्तारुढ बाथ पार्टीको अधिपत्य हुने सुनिश्चितता गरिएको निर्वाचनमा पनि सोही पार्टीको अत्याधिक बहुमत घोषणा गरिने बिश्लेषण गरिएको छ ।

सिरियामा चार बर्ष निर्वाचन हुने गरेतापनि राष्ट्रपति असदलाई आधिकारिकता दिलाउँदै बाथ पार्टीको अत्यधिक बहुमतको घोषणा हुने गरेको छ । गत अप्रिलमा हुने भनिएको संसदीय चुनाव कोरोना भाइरसका कारण मिति सरेको हो । सिरियाका लाखौं सर्वसाधारण शरणार्थीका रुपमा पलायन भएका कारण मतदानबाट बन्चित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू