अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३२ | Colorodo: 20:47

इंग्लिस प्रिमियर लिग– शनिबार राति नर्विच सिटी र बर्नलेबीच भिडन्त हुँदै

बिआरटीनेपाल २०७७ साउन ३ गते ६:३६ मा प्रकाशित

इंग्लिस प्रिमियर लिगमा आज(शनिबार) एउटा मात्र खेल हुदैछ ।नेपाली समय अनुसार राति सवा दश बजे हुने खेलमा नर्विच सिटी र बर्नलेबीच खेल हुँदैछ ।नर्विच सिटी लिगबाट घटुवा भइसकेको छ भने बर्नलेको ३६ खेलबाट ५१ अंक रहेको छ ।

यसअघि, गएराति भएको खेलमा वेष्ट ह्याम युनाइटेड विजयी भएको छ । रेलिगेशनबाट बच्न संघर्षरत युनाइटेडलाई गएरातिको जितले ठूलो राहत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू