अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२५ | Colorodo: 09:40

जापानमा बाढी र डुबानमा परि ४० जनाको मृत्यु

बिआरटीनेपाल २०७७ असार २२ गते ६:२५ मा प्रकाशित

जापानमा आएको बाढी र डुबानमा परि ४० जनाको मृत्यु भएको छ । जापानको क्यूशु प्रान्तमा आएको बाढी र डुबानमा परेकाहरुको उद्दार गर्दा ४० जनाको शव फेला परेको बताइएको छ । समाचार संस्था एएफपीका अनुसार १३ जना अझै हराइरहेका छन् भने लाखौं मानिस प्रभावित भएका छन् ।

जापानको दक्षिण क्षेत्र कुमामोटोमा गत साता आएको बाढीका कारण एक नर्सिङ होममा रहेका १४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू