अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५५ | Colorodo: 10:10

स्पेनिस ला लिगा– मोराटा र कोकीको गोलले एट्लेटिको मड्रिड विजयी

बिआरटीनेपाल २०७७ असार २० गते ७:०९ मा प्रकाशित

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा मड्रिडले मोलार्कालाई ३–० गोल अन्तरले हराएको हो । जितसँगै एट्लेटिकोले शीर्ष तीनमा रहने आफ्नो संभावनालाई बलियो बनाएको छ ।

जितसँगै मड्रिड क्लब च्याम्पियन्स लिग छनोटको नजिक देखिएको छ । तेस्रो स्थानको उसले ३३ खेलबाट ६२ अंक जोडेको छ । मोलार्का २९ अंक सहित रेलिगेशन जोनमा छ । पछिल्लो हारले उसमाथि रेलिगेशनको खतरा थप बढेको छ ।

प्रतिक्रिया