अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५० | Colorodo: 04:05

पाकिस्तानका विदेशमन्त्री कुशेरीलाई कोरोना

बिआरटीनेपाल २०७७ असार २० गते ३:३५ मा प्रकाशित

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेशीलाई कोरोना पोजेटिभ देखिएको छ । विदेशमन्त्री कुरैशीले आफुलाई संक्रमण पुष्टि भएको ट्विटरमा मार्फत जानकारी गराउनुभएको छ ।

कोरोना पुष्टि भए लगत्तै होम क्वारेन्टिनमा बसेको ट्वीटरमा लेखिएको छ । विदेशमन्त्री कुरेशीले होम क्वारेन्टिनमै वसेर सवै जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिनुभएको छ ।

हालसम्म पाकिस्तानमा २ लाख २१ हजार ८ सय बढिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै ४ हजार ५ सय भन्दा वढीको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू