अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१८ | Colorodo: 14:33

ला लिगा फुटवल -बार्सिलोनालाई उछिन्दै रियल मड्रिड शिर्ष स्थानमा

बिआरटीनेपाल २०७७ असार ११ गते १:५३ मा प्रकाशित

स्पेनिस लिग फुटबलमा रियल मड्रिड पुनः शिर्ष स्थानमा फर्किएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा मालोर्कालाई २–० ले पराजित गर्दै रियालले शिर्ष स्थानको बार्सिलोनालाई उछिनेको हो ।

खेलमा रियाललाई विजयी गराउन भिनिसियस सुनियर र कप्तान सर्जियो रामोसले एक एक गोल गरे । जितसँगै रियाल र बार्सिलोना दुवैको ३१ खेलमा समान ६८ अंक भएको छ । तर हेड टु हेडको आधारमा रियालले बार्सिलोनालाई उछिनेको हो ।

मालोर्का भने ३१ खेलमा २६ अंकसहित रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू