अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१६ | Colorodo: 07:31

सप्तरीमा चट्याङ् लागेर ४ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ असार ११ गते ०:५६ मा प्रकाशित

आज बिहान वर्षासँगै परेको चट्याङ् लागेर सप्तरीमा ४ जनाको मृत्यु भएको छ । जिल्लाको छुट्टाछुट्टै ठाउँमा ४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

सप्तरीको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू