अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५४ | Colorodo: 20:09

लद्दाख भीडन्तबारे चीनको प्रतिक्रिया – “भारतीय सैनिकले सीमा नाघे”

बिआरटीनेपाल २०७७ असार २ गते ७:२३ मा प्रकाशित

भारतको लद्दाखमा भारतीय तीन सेनाको मारिएको बारेमा चीनले औपचारिक प्रतिक्रिया दिएको छ । चीनले भारतीय सेनाहरुले पहिला चिनियाँ सेनामाथि आक्रमण गर्न आएको औपचारिक प्रतिक्रिया दिएको हो ।

भारततर्फ ३ सैनिकको ज्यान गएको चिनियाँ विदेशमन्त्रीले पनि पुष्टि गरेको चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ ।

ग्लोबल टाइम्सले विदेश मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सैनिकहरूले सीमा क्षेत्रको उल्लङ्घन गर्दै अवैध रुपमा दुई पटक सीमा रेखा नाघेर चिनियाँ सैनिकमाथि उत्तेजक हमला गरेको कारण भौतिक भीडन्त भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू