अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४२ | Colorodo: 09:57

मुलुकभर आज दिनभर र राति पनि वर्षा हुने

बिआरटीनेपाल २०७७ जेठ २२ गते २२:२७ मा प्रकाशित

जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका बिभिन्न भू–भागमा अबको २४ घण्टासम्म नै वर्षा हुने पूर्वानुमान गरेको छ ।

अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले आज दिनभरजसो र राति पनि वर्षा हुने महाशाखाले जनाएको छ ।

अहिले प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का अधिकांश भु–भागमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू