अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४९ | Colorodo: 02:04

लकडाउनको स्वरुप तयार पार्न उच्च स्तरिय समितिलाइ मन्त्री परिषदको निर्देशन

बिआरटीनेपाल २०७७ जेठ २२ गते २२:१३ मा प्रकाशित

नेपाल सरकार मन्त्रिपरिषद बैठकले कोरोना नियन्त्रण उच्च स्तरीय समितिलाई २ दिनभित्र लकडाउनको ढाँच तयार गर्न जिम्मा दिएको छ ।

लकडाउनका कारण आर्थिक लगायत जनजीवन प्रभावित भएको जनगुनासो आएपछि मन्त्रिपरिषदको बैठकले लकडाउनको स्वरुपको गृहकार्य तयार गर्न निर्देशन दिएको हो ।

उच्च स्तरीय समितिले स्वरुप तयार पारेपछि मन्त्रिपरिषद बैठकबाट निर्णय गरिने छ । उच्च स्तरीय समितिले निरन्तर विभिन्न क्षेत्रका विज्ञसँग सुझाव दिइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू