अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२५ | Colorodo: 09:40

भारतमा ११ वर्ष यताकै आर्थिक विकास दर कम हुने आँकलन

बिआरटीनेपाल २०७७ जेठ १६ गते २१:५० मा प्रकाशित

भारतमा ११ वर्ष यताकै आर्थिक विकास दर कम हुने आँकलन गरिएको छ । भारत सरकारले सार्वजनि गरेको तथ्यांक अनुसार मुलुकको आर्थिक वृद्धिदर ४ दशमलव २ प्रतिशत रहने जनाएको छ ।

मुलुकको घरेलु उत्पादन वा कुल ग्राहस्थ उत्पादन ११ वर्षकै कम हुने भारतीय अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू