अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०१ | Colorodo: 22:16

कांग्रेस संसदीय दलको बैठक बस्दै

बिआरटीनेपाल २०७७ जेठ १५ गते २१:४४ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।

बैठबकमा समसामयिक राजनीतिक घटनाक्रम र संविधान संशोधनका बारेमा छलफल हुने पनि उहाँले जानकारी दिनुभयो । संविधान संशोधनका विषयमा छलफल गर्न कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू