अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२३ | Colorodo: 04:38

कोरोनाको कारण अर्घाखांचीका एक जनाको यूएईमा मृत्यु

बिआरटीनेपाल २०७७ वैशाख ३० गते २१:५४ मा प्रकाशित

अर्घाखांचीका एक युवकको यूएईको अबुधाबीमा कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका–७ खाँचीकोट लम्चाका ३९ वर्षिय खुम बहादुर थापा रहेका छन्् । उनको उपचारका क्रममा अस्पतालमा निधन भएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू