अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१० | Colorodo: 22:25

भारतमा सेना र बिद्रोहीबीच झडप, १० जनाको मृत्यु

बिआरटीनेपाल २०७६ चैत २३ गते २२:३३ मा प्रकाशित

भारतको जम्मूकश्मीरमा सेना र आतकंकारीबीच भएको झडपमा १० जना मारिएका छन् । जम्मूकश्मीरको कुपवाडामा आतकंकारी र सेनाबीच हिजो भएको झडपमा ५ जना आतकंकारी र ५ जना सेनाको मृत्यु भएको छ ।

सीमा रेखा उल्लंघ गरेर भारत छिर्न लागेका आतकंकारीलाई रोक्ने क्रममा झडप भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू