अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५८ | Colorodo: 05:13

फिफा १७ वर्ष मुनिको महिला विश्वकप फुटबल स्थगित

बिआरटीनेपाल २०७६ चैत २२ गते २२:१९ मा प्रकाशित

भारतमा आयोजना हुने फिफा १७ वर्ष मुनिको महिला विश्वकप फुटबल स्थगित भएको छ । कोरोना भाईरसको महामारीको कारण नोभेम्बरमा तय भएको विश्वकप स्थगित भएको हो ।

भारतीय फुटबल फेडेरेसनले शनिबार एक विज्ञप्ति निकाल्दै विश्वकप स्थगित गरिएको जनाएको छ । प्रतियोगिता नोभेम्बर २ देखि २१ सम्म भारतको विभिन्न शहरमा हुने तय भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू