अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४७ | Colorodo: 17:02

फोर्ब्सको ‘थर्टी अन्डर थर्टी– एसिया’को सूचीमा नेपालका ६ जना समाबेश

बिआरटीनेपाल २०७६ चैत २० गते ७:४९ मा प्रकाशित

एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली व्यक्तिको सूचीमा यस वर्ष नेपालका ६ जना युवा समाबेश भएका छन् ।

विश्वप्रसिद्ध पत्रिका फोर्ब्सले प्रकाशन गरेको ‘थर्टी अन्डर थर्टी–एसिया’को सूचीमा यसवर्ष नेपालबाट प्रतिमा शेर्पा, शुभाङ्गी राणा, जेसेलिना राणा, निकिता आचार्य, किरण तिमिल्सिना र रोहित तिवारी परेका हुन् ।

फोर्ब्सले तयार पारेको ३० वर्षमुनिका प्रभावशालीको व्यक्तिको सूचीमा परेकी प्रतिमा गल्फर हुन् भने अन्य ५ जना भने उद्यमी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू