अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१० | Colorodo: 11:25

कोरोना भाइरस – अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या ४ हजार नाघ्यो

बिआरटीनेपाल २०७६ चैत १९ गते ७:३२ मा प्रकाशित

अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ४ हजार नाघेको छ ।

अमेरिकामा अहिलेसम्म ४ हजार ५९ जनाको ज्यान गएको छ भने एक लाख ८८ हजार ६ सय ४७ जनामा कोरोना पुष्टि भएको छ ।

अमेरिकामा अहिलेसम्म ७ हजार २ सय ५१ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू