अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२३ | Colorodo: 15:38

स्वास्थ्य राज्यमन्त्री कोरोना भाइरसविरुद्धको स्वास्थ्य सामग्री लिएर सुर्खेतमा

बिआरटीनेपाल २०७६ चैत १६ गते २२:२५ मा प्रकाशित

स्वास्थ्य राज्यमन्त्री नवराज रावत कोरोना भाइरस (कोभिड १९) विरुद्धको स्वास्थ्य सामग्री लिएर सेनाको स्काइ ट्रकमा सुर्खेत जानुभएको छ । सरकारले चीनबाट ल्याएको स्वास्थ्य सामग्री विभिन्न प्रदेशमा पठाउने तयारी गरे अनुसार मन्त्री रावत सुर्खेत जानुभएको हो ।

गएको शनिबार चीनबाट पाँच वटा पीसीआर मेसिन ल्याएको सरकारले आज चार वटा प्रदेशमा एकरएक वटा पठाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू