अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५८ | Colorodo: 03:13

फिफा बरियतामा नेपाल महिला टीम दुई स्थान तल ओर्लियो

बिआरटीनेपाल २०७६ चैत १५ गते ५:३४ मा प्रकाशित

फिफा बरियतामा नेपाली फुटबल महिला टीम दुई स्थान तल झरेको छ ।फिफाले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाली महिला टीम दुई स्थान तल झर्दै ९९औं स्थानमा पुगेको छ ।

नेपाल टीम सन् २००९ मा ९२औं स्थानमा थियो । त्यही नै नेपालको उच्चतम बरियता हो ।१२ अंक प्राप्त गरेको नेपाल फिफा तालिकामा ९९औं स्थानमा पुगेको छ ।

नेपाल टीम सन् २००९ मा ९२औं स्थानमा थियो । त्यही नै नेपालको उच्चतम बरियता हो । बरियताको एक नम्बरमा अमेरिका र दोस्रो स्थानमा जर्मनी कायमै रहेको छ ।

तेस्रो स्थानमा भने फ्रान्स उक्लिएको छ भने तेस्रो स्थानको नेदरल्याण्ड्स एक स्थान तल झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू