अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 20:23

कोरोनाबाट सुपरस्टार मार्कको मृत्यु

बिआरटीनेपाल २०७६ चैत १४ गते ७:४३ मा प्रकाशित

कोरोना भाइरसका कारण अमेरिकी अभिनेता मार्क ब्लुमको मृत्यु भएको छ । सुपरस्टिार मार्कको न्युयोर्क प्रेस्बिटेरियन अस्पतालमा मृत्यु भएको हो ।मार्ककी पत्नी ज्यानेट ज्यारिसले एक मेलको माध्यमबाट उनको निधन भएको खबर दिएको अन्तर्राष्ट्रिय सञ्चामाध्यमले बताएका छन् ।

अमेरिका अहिले सबैभन्दा धेरै संक्रमित हुने देशमा पहिलो नम्बरमा छ । हालसम्म कोरोनाबाट अमेरिकामा एक हजार ३०१ जनाको मृत्यु भइसकेको छ । ८५ हजार ९९६ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू