अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०० | Colorodo: 13:15

तीन सय जर्मन पर्यटकलाई स्वदेश फर्काउन काठमाडौँमा कतार एयरको विमान अवतरण

बिआरटीनेपाल २०७६ चैत १३ गते २३:११ मा प्रकाशित

काठमाडौँ, नेपालमा रहेका तीन सय जर्मन पर्यटकलाई स्वदेश फर्काउन कतार एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गरेको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक देवेन्द्र के.सिले नेपालस्थित जर्मन दूतावासले चार्टर गरी सो विमानबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउन लागेको भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू