अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१४ | Colorodo: 02:29

कोभिड–१९ रोकथामका लागि क्रिकेटर सन्दीप लामिछानेले १ लाख सहयोग दिने

बिआरटीनेपाल २०७६ चैत १३ गते २२:४१ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामीछानेले कोभिड–१९ नियन्त्रण गर्न सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषका लागि एक लाख सहयोग प्रदान गर्ने भएका छन् ।

उनले बिहीबार ट्वीट गर्दै उक्त जानकारी दिएका हुन्। उनले आफ्नो ट्वीटमा सरकार तथा आवश्यक सबैका लागि उक्त कार्य गरेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘यस्तो अवस्थामा मानवता नै ठूलो धर्म हो।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू