अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०२ | Colorodo: 22:17

अमेरिकामा एकै दिन १० हजार नयाँ कोरोना सङ्क्रमित

बिआरटीनेपाल २०७६ चैत १३ गते ९:४९ मा प्रकाशित

चैत १३ गते – संयुक्त राज्य अमेरिकामा एकै दिन १० हजार बढी नोभेल कोरोना (कोभिड–१९) का बिरामी फेला परेका छन् ।

बुधवार मात्र देशभर थप १ सय ५५ जनाको ज्यान गएको थियो । पछिल्लो तथ्याङ्कअनुसार कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या अमेरिकामा ९ सय ३५ पुगेको छ । सङ्क्रमितको सङ्ख्या भने झन्डै ६६ हजार छ । एजेन्सी

साभार: नेपालय

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू