अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५६ | Colorodo: 01:11

भारतमा २१ दिन लकडाउन घोषणा

बिआरटीनेपाल २०७६ चैत ११ गते १०:३३ मा प्रकाशित

नयाँ दिल्ली – भारतमा २१ दिन लकडाउन घोषणा भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलवार साँझ टेलिभिजन सम्बोधन गर्दै आज मध्यरातबाट तीन हप्ता सम्म यो लागु हुने बताएका छन् ।

मोदीले २१ दिन घरभित्र बस्न नागरिकलाई टेलिभिजन मार्फत आग्रह गरे । उनले भने, ‘म प्रधानमन्त्रीको रूपमा होइन तपाईँको परिवारको सदस्यको रूपमा यो आग्रह गर्छु की तपाइहरू २१ दिन घरभित्रै बस्नुस् ।’

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू