अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०३ | Colorodo: 08:18

नेपाल उद्योग वाणिज्य महासंको निर्वाचन स्थगित

बिआरटीनेपाल २०७६ चैत ६ गते ९:२९ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंको निर्वाचन स्थगित भएको छ । सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाएपछि महासंघले चैत २८ र २९ गतेका लागि तोकेको निर्वाचन स्थगित गरेको हो ।

आज बसेको पदाधिकारी बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले जेठ सात र आठ गतेलाई महाधिवेशन सारिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू