अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१७ | Colorodo: 16:32

अष्ट्रेलियास्थित नेपाली दूतावासको अत्यन्त जरुरी सूचना

बिआरटीनेपाल २०७६ चैत ५ गते ९:२८ मा प्रकाशित

अष्ट्रेलियास्थित नेपाली दूतावासले कन्सूलर सेवा प्रवाह प्रक्रियामा फेरबदल गरेको छ । अष्ट्रेलियामा संक्रमितको संख्या बढिरहेकाले उच्च सावधानी अपनाउन दूतावासले केही समयका लागि सेवा प्रवाह प्रक्रियालाई परिवर्तन गरेको जनाएको छ ।

अष्ट्रेलियामा हालसम्म ५ सय ६० जनालाई संक्रमण भएको छ भने ६ जनाको मृत्यु भएको छ । अष्ट्रेलियामा एक नेपालीलाई संक्रमण देखिएको थियो । अहिले उनी निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू