अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३१ | Colorodo: 01:46

आहा रारा गोल्डकप फुटबलको उपाधि मनाङ मस्र्याङ्दी क्लबलाइ

बिआरटीनेपाल २०७६ चैत १ गते ८:२० मा प्रकाशित

मनाङ मस्र्याङ्दी क्लबले १८ औं संकरणको आहा रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा आज भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४ ३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि जितेको हो ।

टाइब्रेकरमा मनाङका अन्जन बिष्ट, पुजन उपरकोटी, सुरज बिक र रन्जन बिष्टले गोल गर्नुभयो । विजेता मनाङले १० लाख एक हजार तथा उपविजेता पुलिसले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतिक्रिया