अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३० | Colorodo: 02:45

राजेश पायल राईको पुर्वै धरान

बिआरटीनेपाल २०७६ फागुन २० गते २२:५१ मा प्रकाशित

राई इज किङको स्वरमा रहेको ”पुर्वै धरान ”गीतको लिरिकल भिडियो सहित सार्वजनिक भएको छ । पूर्वाञ्चलको अति रमणीय ठाउँ धरानको बरी परिको परिवेशको बस्तु स्थतीलाई तयार पारिएको गीत सार्वजनिक भए सँगै आम दर्शकको रोजाइमा पर्न सफल भएको छ ।

पहिलो पटक कोरियाको बबलगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा धरानको अनेकौँ संस्कार र संस्कृतिलाई समेटिएको छ । युगल श्रेष्ठको शब्द तथा डी आर अटुको सङ्गीत संयोजन रहेको छ । गीतमा राजु कार्कीको एरेन्ज रहेको छ भने गीतको भिडियोलाई लिम्दुमी क्रियसनले बजारमा ल्याएको छ ।

प्रतिक्रिया