अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०३ | Colorodo: 06:18

नेकपा सचिवालय बैठक : बामदेव गौतम लाइ राष्ट्रियसभामा लगिने

बिआरटीनेपाल २०७६ फागुन १४ गते ०:५९ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा आज बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै संविधान संशोधन गर्न गठन गरेको कार्यदल भने बैठकले विघटन गर्ने निर्णय गरेको छ ।यस अघि शनिबार बसेको सचिवालय बैठकले संविधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णयपछि पार्टीको आन्तरिक राजनीतिक तरङ्गित  बनेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू