अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३३ | Colorodo: 07:48

स्व. भट्टराईको परिवारलाई राहत स्वरूप आर्थिक सहयोग अभियानबाट $७,९८० सङ्कलन

बिआरटीनेपाल २०७६ फागुन १२ गते १५:१४ मा प्रकाशित

नेपाली फिल्म क्षेत्रमा लगभग तीन दशकसम्म कलाकार तथा निर्माताका रूपमा सक्रिय भएर काम गरेका केशव भट्टराईको अल्पायुमै असमाहिक निधन हुँदा भट्टराईकी श्रीमती र छोरामा मानसिक पीडासँगै आर्थिक पीडा पनि आई लागेको छ ।

‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’ लगायतका हिट फिल्म निर्माण गरेका भट्टराईलाई उनका पछिल्ला केही फिल्मले साथ दिएन । पछिल्लो समय चलचित्र विकास बोर्डको अध्यक्ष भएर काम गरेका भट्टराईको परिवारलाई लागेको ऋणको भार कम गर्न नेपाल तथा विदेशमा रहेका फिल्म कर्मी, सञ्चार कर्मी तथा शुभचिन्तक लागि परेका छन् । यही सिलसिलामा अमेरिकामा बस्दै आएका फिल्म कर्मीहरूले स्व. भट्टराईको परिवारलाई राहत स्वरूप आर्थिक सहयोग अभियान चलाएका छन् ।

यस अभियान अन्तर्गत हालसम्ममा करिब नौ लाख रुपैयाँ उठिसकेको छ । देश प्रेम र कला प्रेमको भावनालाई न त कुनै भूगोलले न त कुनै पर्खालले छेक्न सक्छ त्यसैले सात समुन्द्र पारी रहेर पनि सदैव नेपाली कला, संस्कृति र कलाकर्मीहरुको सामीप्यमा छ । यसअघि पनि यसै समूहले क्यान्सर पीडित कलाकार स्वर्गीय दीपक क्षेत्रीलाई उपचार सहयोगार्थ करिब १० लाख रूपैंयाँ सहयोग गरेको थियो । उक्त आर्थिक सहयोग अभियानका संयोजक सुरेश दर्पण पोखरेलका अनुसार छिट्टै नै नेपालमा एक कार्यक्रमका बिच स्व केशव भट्टराईको परिवारलाई सम्पूर्ण रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

सहयोगी मनहरूको विवरण यस प्रकार छ ।
1. BADRI LAMICHHANE, EDITOR: $1,000
2. KRISHNA CHAPAGAIN, DIRECTOR : $500
3. ANUSUYA ONTA/DHURBA ONTA , PRODUCER : $301
4. SHUSHANK MAINALI,ACTOR : $251
5. RAJ BALLAV KOIRALA , ACTOR :$225
6. JAL SHAH,ACTRESS: $205
7. SUDHAMSHU JOSHI,ACTOR: $202
8. TANKA LAMSAL,PRODUCER :$201
9. SURESH DARPAN POKHAREL,DIRECTOR/MEDIAPERSON : $ 155
10. RAMESH MK POUDEL, PRODUCER: $151
11. YUNA UPRETY,ACTRESS: $125
12. ANUPAMA PRASAI.ACTRESS :$125
13. RAJU BAJAJ, ACTOR:$125
14. RICHA GHIMIRE/SHANKAR GHIMIRE,ACTRESS/DIRECTOR: $125
15. DILIP RAYAMAJHI/MANJU RAYAMAJHI,ACTOR : $120
16. NAVARAJ ACHARYA,DIRECTOR: $111
17. SARANGA SHRESTHA,ACTRESS: $105
18. ASHOK SHRESTHA,DIRECTOR: $105
19. ABHAYA CHAND,ACTOR: $105
20. GANESH UPRETY,ACTOR:$101
21. JIWAN LUITEL,ACTOR: $101
22. NIRAJ BARAL,ACTOR: $101
23. ARUNIMA LAMSAL,ACTRESS: $101
24. MUKESH DHAKAL/MELINA MANANDHAR, ACTOR: $101
25. MUKESH ACHARYA/KALPANA SHAHI,ACTOR:$101
26. SAUJANYA SUBBA CHAND,ACTOR: $101
27. POOJA CHAND LAMA/RAJU LAMA,ACTOR-SINGER: $101
28. SUMAN GAIRE,FILMYKHABAR,MEDIA : $101
29. BIKRANT BASNET,ACTOR:$101
30. BIMLESH ADHIKARI,ACTOR: $101
31. SUBASH THAPA,ACTOR: $101
32. NANDITA KC,ACTRESS: $101
33. SHYAM BHATTARAI /KUSUM BHATTARAI $101
34. EVEREST SURYA BOHARA,DIRECTOR : $101
35. DIPAK ADHIKARI,PRODUCER/DISTRIBUTOR :$101
36. DINESH THAPA,ACTOR/PRODUCER: $101
37. SANJIB BIMALI, FILM JOURNALIST: $101
38. AMBIKA GURUNG,LYRICIST :$101
39. RAM PRASAD KHANAL,SINGER( IAF PRESIDENT) :$101
40. NAVIN KC/LUNA SHRESTHA(KC DANCE),CHOREOGRAPHER: $101
41. KABITA/MANJIL SHRESTHA,PRODUCER:$101
42. BABURAM DHAKAL, DIRECTOR $101
43. KIRAN PRATAP KC,ACTOR: $100
44. DIL KRISHNA SHRESTHA,ACTOR:$60
45. PRAJWOL GIRI,ACTOR: $55
46. ARUNA KARKI,ACTRESS: $51
47. HEMANT RANA,SINGER/PRODUCER:$51
48. BABU BOGATI,ACTOR/SINGER: $51
49. NAVARAJ SHRESTHA,ACTOR: $51
50. SAMUNA KC,ACTRESS: $51
51. ARJUN SUBEDI,PRODUCER: $51
52. NARAYAN TRIPATHI, ACTOR $51
53. JAYA PRAKSH RIJAL,PRODUCER: $50
54. GOPAL NEPAL ‘FISTE’, ACTOR: $50
55. YADAV SILWAL,DIRECTOR: $50
56. BIKKI PULAMI KHADAG,ACTOR $21

• GARIMA PANTA,ACTRESS,BELGIUM : EURO 501 (USD 515 )
• DEVU SHRESTHA, ACTOR / PRODUCER ,BELGIUM : EURO 150 ( USD 162)

• TOTAL AMOUNT : $7,980 ( APPROX.NRS. 9 Lakhs ), TODAY’S EXCHANGE RATE

प्रतिक्रिया