अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४८ | Colorodo: 01:03

टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा ७ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ फागुन ११ गते ४:४९ मा प्रकाशित

टर्कीको दक्षिणपूर्वी क्षेत्रमा आइतबार गएको शक्तिशाली भूकम्पका कारण सातको मृत्यु भएको छ। इरानसँग जोडिएको क्षेत्रमा भूकम्प जाँदा अहिलेसम्म पाँच घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।

भूकम्पबाट केही भवनहरु भत्किएका छन्। ५ दशमलब ७ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको असर इरानमा पनि परेको अधिकारीहरुले जानकारी दिएका छन्। भूकम्पका कारण भएको क्षतिको वास्तविक विवरण आइसकेको छैन।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू