अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४१ | Colorodo: 07:56

तिम्रो मायामा आज आफैलाई भुली सकेछु

बिआरटीनेपाल २०७६ फागुन २ गते १५:०४ मा प्रकाशित

तिम्रो मायामा आज आफैलाई भुली सकेछु
थाई नपाई तिमीसँग आफै फुली सकेछु

Album: “Timro Mayama”
SInger: Karna Veer & Melina Rai
Lyricist: Karna veer
Composer: Yedin Gazmer
Arranger: Puskar Sunuwar
Mixing & Mastering: Krishna Kr. Maharjan
Studio: Gunjan Recording Studio Anamnagar Ktm. Nepal

Song:
तिम्रो मायामा आज आफैलाई भुली सकेछु
थाही नपाई तिमी संग आफै फुली सकेछु

बिहानीको पहिलो किरण तिम्ले छोए जस्तो लाग्छ
झरी पर्दा तिमी संग संगै भए जस्तो लाग्छ
तिम्लाई सम्झी बादलपारी डुली सकेछु
सप्तरंगी ईन्द्रेण भै आफै खुली सकेछु

मुस्कुराउ सधैं तिमी फूलै-फूलको वाग सरी
सर्गम बनी बाँची राख धुन भरीको राग सरी
वेहोसीमै तिम्रो यादमा झुली सकेछु male
जन्मों जन्म तिमी संगै मिली सकेछु female

Casts & Crews:
Camera-1: Dawson Mesh
Camera-2: Joe Ezzell
Audio: Elaina Shrestha Gurung
Light: Thomas Stockman
MUA: Shaila Eva & Monica Lara
Still Photographer: Kushal Gurung
Drone: Joe Ezzell

प्रतिक्रिया