अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५ | Colorodo: 03:00

८ भारतीयको मृत्यु भएको होटल तीन महिना निलम्बित

बिआरटीनेपाल २०७६ माघ २८ गते ७:३२ मा प्रकाशित

मकवानपुरको दामनस्थित पानोरमा रिसोर्ट तीन महिना निलम्बनमा परेको छ। पर्यटन विभागले फर्च्यूना इन्टरनेशनल प्रालिबाट सञ्चालित पानोरमा रिसोर्टलाई तीन महिनासम्म होटल, रिसोर्ट तथा बारसम्बन्धी कुनै पनि कार्य गर्न नपाउने गरी निलम्बन गरेको हो।

यही महिना रिसोर्टमा बसेका आठजना भारतीयको हिटरको कारण मृत्यु भएको थियो। जोडामा एउटै कोठमा बसेर हिटर तापेका व्यक्तिहरु मृत फेला गरेका थिए। आगन्तुकको सुरक्षाका लागि आवश्यक सावधानी नअपनाएको भन्दै विभागले निलम्बन गरेको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू