अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:११ | Colorodo: 07:26

फेसबुकको ट्वीटर तथा इन्स्टाग्राम एकाउन्ट ह्याक

बिआरटीनेपाल २०७६ माघ २५ गते ६:१३ मा प्रकाशित

सामाजिक सञ्जाल फेसबुकको ट्वीटर तथा इन्स्टाग्राम एकाउन्ट ह्याक भएको छ । ह्याकरहरुको समूहले फेसबुकको ट्वीटर तथा इन्स्टाग्राम एकाउन्ट शुक्रबार अपरान्नह केहीबेर ह्याक गरी आफ्नो नियन्त्रणमा लिएका हुन् ।

आवरमाइनले ह्याक गरेको हो । उसले फेसबुकको ट्वीटर तथा इन्स्टाग्राम एकाउन्ट र म्यासेन्जरमा ह्याक सम्बन्धी जानकारी पोस्ट गरेको हो । सो समूहले ‘फेसबुक पनि ह्याक गर्न सकिने खालको छ’ लेखेका छन् ।

सो समूहले केहीबेर मात्रै फेसबुकका सामाजिक सञ्जाल आफ्नो नियन्त्रणमा लिएको थियो । हाल ट्वीटर तथा इन्स्टाग्राम एकाउन्ट फेसबुकको नियन्त्रणमा आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू