अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५० | Colorodo: 23:05

बिडिए र एसएएनएनको तेस्रो संयुक्त सम्मेलनको तयारीको लागि समिति र उपसमितिहरूको गठन

बिआरटीनेपाल
Warning: Undefined variable $d in /home/sites/15a/0/0967b38d73/public_html/wp-content/themes/brtnepal/includes/my_content.php on line 270
२०७६ माघ १९ गते १४:३१ मा प्रकाशित

कोलोराडो, ब्लड डोनर्स अफ अमेरिका (बीडीए) तथा सोसाइटी अफ अमेरिकन नेपलिज नर्सेस (एसएएनएन) द्वारा संयुक्तरुपमा अमेरिकास्थित कोलोराडो राज्यको डेन्भर सहरमा जुलाई १७ देखि जुलाई १९, २०२० सम्म हुन गइरहेको तेस्रो सम्मेलन तयारीको लागि विभिन्न समिति र उपसमितिहरूको गठन गर्ने कार्य भएको छ । यसरी गठन भएको सम्मेलन मूल समितिको अध्यक्षमा भूषणलाल श्रेष्ठ तथा उपाध्यक्षहरूमा टिका पौडेल र स्याण्डी शर्मा रहनुभएको छ । यसै गरी सचिवमा श्रीराम लुइँटेल तथा सदस्यहरूमा डा. सङ्गीता श्रोत्रिया, राजु सिटौला, डा. पङ्कज तिम्सिना, पदम विश्वकर्मा, दीपक सुनुवार, विनीता सापकोटा, सम्झना आचार्य, धन पौडेल, नारायण श्रेष्ठ, र वासुदेव खनाल रहनुभएको छ ।

विभिन्न संघसंस्थाहरुको प्रतिनिधिको रूपमा तारा अधिकारी (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो), रिपेन्द्र कार्की (सङ्खुवासभा समाज), नवराज मरासिनी (नेपाली घर), राम गोपाल श्रेष्ठ (रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल), नवराज न्यौपाने (एनआरएन, कोलोराडो च्याप्टर)बाट समितिको सदस्यको रूपमा रहनुभएको छ ।

सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न मूल समितिले गर्नुपर्ने कार्यहरूलाई अझ सहज बनाउन विभिन्न व्यक्तित्वहरूको संयोजकत्वमा ९ उपसमितिहरूको पनि गठन गरिएको छ । यसरी गठन गरिएको उपसमिति र तिनको संयोजकहरूमा पदम विश्वकर्मा – प्रायोजक उपसमिति, डा. सङ्गीता श्रोत्रिया – वित्त उपसमिति, राजु सिटौला – प्रकाशन उपसमिति, श्रीराम लुइँटेल {दर्ता (Registration)} उपसमिति, भुवनकृष्ण श्रेष्ठ {खानपिन (Food)} उपसमिति, मनोज तुलाधर {मनोरञ्जन (Entertainment)} उपसमिति, नवराज मरासिनी {विधा प्रबन्ध (Event Management)} उपसमिति, टिका पौडेल (लजिस्टिक्स) उपसमिति, डा. नन्द रेग्मी (टक प्रोग्राम) उपसमिति, सतिश गुप्ता (बिडीए साधारण सभा संयोजक), तारा अधिकारी (साहित्य समिति) रहनु भएको छ । यसै गरी बिआरटीनेपाल डट कमलाई सम्मेलनको मिडिया पार्टनर तोकिएको छ ।

wp_link_pages(array('before' => '', 'pagelink' => '%'))?>
प्रतिक्रिया

Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/sites/15a/0/0967b38d73/public_html/wp-includes/functions.php on line 6170

सम्बन्धित सामग्रीहरू

लोकप्रिय