अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

श्रीमतीको गर्धन छिनालेर भने ‘भारत माता की जय’, टाउको लिएर चौकीमा

बिआरटीनेपाल २०७६ माघ १९ गते १:५२ मा प्रकाशित

भारतको उत्तर प्रदेशमा एक व्यक्तिले श्रीमतीको टाउको छिनालेर प्रहरी चौकी पुगेका छन् । उत्तर प्रदेशको बाराबंकी जिल्लामा घरायसी विवादका क्रममा यो दर्दनाक घटना घटेको स्थानीय प्रहरीले जनाएको छ ।

ती व्यक्ति श्रीमतीको टाउको काटेर प्रहरी चौकी पुगेका थिए । अखिलेश रावत नाम गरेका ती व्यक्तिले श्रीमतीको टाउको बोकेर हिँड्दै गर्दा प्रहरीलाई देखेपछि ‘भारत माता की जय’ नारा लगाएका थिए ।

त्यस क्रममा उनले भारतको राष्ट्रगान पनि गाएका थिए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू