अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४५ | Colorodo: 22:00

सुनको मूल्य घट्यो

बिआरटीनेपाल २०७६ माघ १५ गते ६:१२ मा प्रकाशित

सुनको मूल्य घटेर कारोबार भइरहेको छ । नेपाली बजारमा बुधबार सुन प्रतितोला ४०० ले घटेर कारोबार भइरहेको हो । मंगलबार प्रतितोला ७६ हजारमा कारोबार भएको छापावाला सुन आज ७५ हजार ६ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी तेजावी सुन भने ७५ हजार ३ सयले कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर ८७० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू