अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२३ | Colorodo: 20:38

एमसीसी सम्झौता संशोधन गरेर मात्र पारित गर्न विवेकशील नेपालीको माग

बिआरटीनेपाल २०७६ माघ १४ गते ७:१४ मा प्रकाशित

विवेकशील नेपाली दलले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संशोधन गरेर मात्रै पारित गर्न माग गरेको छ । विवकेशील नेपाली दलले आज विज्ञप्ति जारी गर्दै एमसीसीका केही बुँदामा सरकारले प्रष्टता ल्याइ आवश्यक संशोधन गरेर मात्र पारित गर्नु पर्ने बताएको हो ।

एमसीसीबारे नागरिकस्तरमा विभिन्न शंका र जिज्ञासा उठेको भन्दै विवेकशीलले राष्ट्रिय प्राथमिकतामा राखेर एमसीसीबारे प्रष्टसँग सूचना प्रवाह गर्न सरकारसँग मागसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू