अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३१ | Colorodo: 08:46

सोनाम ल्होसारको शुभकामना

बिआरटीनेपाल २०७६ माघ १० गते ९:३४ मा प्रकाशित

तामाङ जातिले मनाउने सोनाम ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तामाङ दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाल बहुजाती, बहुभाषी, बहुसांस्कृतिक विशेषता भएको मुलुक हो । विशेष बागमती प्रदेशका उत्तरी क्षेत्र रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, दोलखालगायतका जिल्लामा धुमधामसँग मनाउने उक्त चाडको आफ्नै विशेषता छ । उक्त पर्वको अवसरमा सबैलाई शुभकामना ।

मोहन आचार्य
सांसद, नेपाली काँग्रेस
रसुवा

प्रतिक्रिया